दफा ९९
इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने अवधि
ऐनको दफा १३६ को उपदफा (१) बमोजिमको कुनै काम बीमकले गरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र बढीमा एक वर्षसम्मको अवधिको लागि निलम्बन गर्न वा त्यस्तो बीमकलाई बीमा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउन:सक्नेछ।